त्रिपुरासुन्दरी मन्दिर

डोल्पा जिल्लामा अवस्थित भक्तजनको मनै लोभ्याउने वाला त्रिपुरासुन्दरी मन्दिर। मन्दिरमा दर्शनगर्न आउने भक्तजन र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु यो ठाउँ र मन्दिर देखेर आकर्षित हुने गरेका छन्।तस्विरः रासस
प्रतिक्रिया
Facebook Comment