युभेन्ट्सले गर्यो नयाँ जर्सी सार्वजनिक
एजेन्सी । इटालियन क्लब युभेन्ट्सले पुनः नया जर्सी सार्वजनिक गरको छ। युभेन्ट्सले नयाँ सिजनका लागि तेस्रो जर्सी सार्वजनिक गरेको हो ।
युभेन्ट्सले मंगलबार सन् २०१९/२० मा प्रयोग हुने तेस्रो जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले होम र अवे जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
युभेन्ट्सले एडिडास कम्पनीले बनाएको जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment