काठमाडौँको माईतीघर नजिकै बम फेला, सेनाको टोलीद्वारा डिस्पोज

डिसी नेपाल
२२ साउन २०७६ ९:४५

काठमाडौँ । काठमाडौँको माईतीघर नजिकै एका बिहानै बम फेला परेको छ । आज (बुधबार) बिहानै माईतीघर नजिकै रहको सेन्टजेभियर्स कलेज अगाडि बम फेला परेको हो ।

माईतीघर नजिकै शंकास्पद बस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

बम कसले र किन राखेको हो भन्ने विषय खुल्न नसकेको र बम राख्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *