भक्तपुरमा महाकाली नाच प्रदर्शन गरिँदै

भक्तपुर । मध्यपुर थिमि– ७ नगदेशमा महाकाली नाच प्रदर्शन गर्दै स्थानीय बासिन्दा । नगदेश सांस्कृतिक पुचःबाट हरेक वर्ष गाईजात्रााको भोलिपल्टदेखि ४ दिनसम्म नगदेशको विभिन्न क्षेत्रामा प्रदर्शन गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया
Facebook Comment