चितवनमा के भइरहेको छ ? १४ तस्वीरमा हेर्नुहोस् जिल्ला अदालतको माहोल

डिसी नेपाल
३ भदौ २०७६ १४:०५

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अहिले जिल्ला अदालत चितवनमा पेश गरिएको छ । अदालतभित्र थुनछेकको बहस चलिरहेको छ र बाहिर समर्थकहरुले अदालतको आदेशको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

भित्र बहस चलिरहँदा बाहिर ठूलो संख्यामा समर्थकहरु छन् । उनीहरुले अदालतको आदेशको व्यग्र प्रतिक्षा गरिरहेका छन् । अदालतले पुनः थुनामा राख्न म्याद थपको आदेश दिएमा उनीहरु प्रदर्शन गर्ने तयारीमा छन् । समर्थकबाट हुन सक्ने अप्रिय घटनाप्रति सतर्कता अपनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




प्रतिक्रिया

One thought on “चितवनमा के भइरहेको छ ? १४ तस्वीरमा हेर्नुहोस् जिल्ला अदालतको माहोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *