स्पेनको इबिजा टापुमा रकुल प्रित सिंहको बिकिनीमा मस्ती, तस्वीरहरु हेर्नुहोस्

एजेन्सी। अभिनेत्री रकुल प्रित सिंह स्पेनको इबिजा टापुमा विदा मनाइरहेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो विदाको फोटोहरु शेयर गरेकी छिन् । उनले फोटोको क्याप्सन लेखेकी छिन् ‘माथि आकाश, तल बालुवा, भित्र शान्ति । चारैतिर खुसी नै खुसी ।’ एक सेल्फी पोस्ट गर्दै उनले लेखेकी छिन् ‘आफ्नो सेल्फीमा विश्वास गर्नुस् ।’ मूल रुपले तेलुगु र तमिल अभिनेत्री रकुल केही कन्नड र हिन्दी फिल्ममा पनि देखिएकी छिन् । उनले बलिउडमा यारियाँ, अय्यारी, दे दे प्यार दे जस्ता फिल्ममा काम गरेकी छिन् ।
प्रतिक्रिया
Facebook Comment