आज बिहीबार, शुभ-अशुभ कस्तो छ तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज मिति २०७६ साल भदौ ५ गते । तदनुसार सन् २०१९ अगस्ट २२ तारिख। शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। नेपाल संवत् ११३९ गुँलागा। भाद्र कृष्णपक्ष । सप्तमी, २७ः१७ उप्रान्त अष्टमी तिथि बिहीबार।
मेष
दौड धुप बढी हुनेछ , काममा फाइदा बढ्ने छ।
वृष
धनको कारोवार बढ्नेछ । किनमेलमा खर्च हुनेछ।
मिथुन
कामको वोझ आउनेछ, व्यवसायिक घाटा हुनेछ।
कर्कट
यात्रा हुन सक्नेछ, व्यापारमा फाइदा बढ्नेछ।
सिंह
प्रेममा खुसि मिल्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ।
कन्या
परिवारमा खुसि मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ।
तुला
झमेला आइपर्नेछ, अपगालको सामना गर्नु पर्नेछ।
वृश्चिक
विवाद बढ्नेछ, प्रेममा वेखुसि मिल्नेछ।
धनु
दाजुभाइको सहयोग मिल्नेछ, यात्राको सुख मिल्नेछ।
मकर
स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिनेछ।
कुम्भ
वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ।
मीन
अलमलले काम अधुरो हुनेछ, भाइबन्धुको साथ रहनेछ।
Facebook Comment