एकाबिहानै सोलुखुम्बुमा भूकम्पको धक्का
काठमाडौँ । सोलुखुम्बुमा आज (बिहीबार) बिहान भूकम्प गएको छ।
बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।0
यसअघि गत साउन २९ गते दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया
Facebook Comment