अमेरिकाको पशुपति बुद्ध मन्दिरमा कृष्ण जन्म अष्टमी मनाइँदै
![अमेरिकाको पशुपति बुद्ध मन्दिरमा कृष्ण जन्म अष्टमी मनाइँदै](https://www.dcnepal.com/wp-content/uploads/2019/08/68874927_2169490636512939_1105229852744613888_n.jpg)
अमेरिका । शिक्षा तथा सांस्कृतिक केन्द्र ग्रेटर वाशिंगटन डिसी ( NECC ) को आयोजनामा म्यारिल्याण्ड राज्यको बेल्सभिल स्थित पशुपति तथा बुद्ध मन्दिरमा यही अगस्ट २३ तारिख शुक्रबार श्री कृष्ण जन्म अष्टमी मनाइने भएको छ।
नेपाली मन्दिरका पुजारी र नेपालका ख्याति प्राप्त पण्डितहरूको संयुक्त समुहबाट आरतीसहितको वृहत पुजा बेलुकी ५ बजेदेखि शुरु हुने अध्यक्ष खिलेन्द्र न्याैपानेले बताए।
प्रतिक्रिया
Facebook Comment