आज यूके पाउण्डबाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । आज (शनिबार) यूके पाउण्ड बाहेक प्राय सबै देशको मुद्राको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ ९२ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment