तनहुँको मानहुँ डाँडामा रेलिङ निर्माण

दमौली । तनहुँको पर्यटकीय गन्तव्य मानहुँडाँडामा सुरक्षाका लागि निर्माण गरिएको रेलिङ। नगरपालिकाको रु २५ लाख र वडाको रु पाँच लाखको लागतमा सात सय मिटर रेलिङ निर्माण गरिएको छ। तस्बिर : कृष्ण न्यौपाने
प्रतिक्रिया
Facebook Comment