आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ७९ रुपैयाँ ६६ रुपैयाँ रहेको छ भने बिक्रिदर एकको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय ८ रुपैयाँ ४ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment