धनगढीको चटकपुर क्षेत्रबाट पेस्तोलसहित ३ जना पक्राउ

डिसी नेपाल
१९ भदौ २०७६ १४:१६

धनगढी। धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो।

उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *