आज घट्यो विदेशी मुद्राको भाउ, कुन देशको कति?

डिसी नेपाल
२० भदौ २०७६ ८:३८

काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *