नेपाल र श्रीलंका बिचको खेल ४२ ओभरमा झारियो!

डिसी नेपाल
२० भदौ २०७६ १२:३६

काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत नेपाल र श्रीलंका बिचको खेल वर्षाले प्रभावित भएको कारण ४२ ओभरमा झारिएको छ। पहिला ब्याटिङ गरेको नेपालले ९ ओभरको खेल सकिँदा ४३ रन बनाएर २ विकेट गुमाउँदा वर्षाले रोकिएको थियो।

नेपालले पहिलो विकेटको रुपमा ओपनर पवन सर्राफलाई गुमाएको थियो। उनी १३ बलमा मात्र ४ रन बनाएर पवेलियन फर्किए । यस्तै दोस्रो विकेटमा आशिफ शेख आउट भए। उनले पनि मात्र ७ रन बनाउन सके।

अहिले मैदानमा ओपनर रित गौतम र कप्तान रोहित पौडेल रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *