म्याग्दीको देउताभिर गुफाभित्रको रोचक आकृति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५् स्थित धार्मिक पर्यटकीय स्थल देउताभिर गुफाभित्र रहेका रोचक आकृति। यहाँ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति रहेका छन्। तस्वीर : कमल खत्री/रासस
प्रतिक्रिया
Facebook Comment