मोटरबाटोले नछोएको म्याग्दीको सुन्दर ‘मुदी गाउँ’

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ । मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन। यहाँका सबै घर ढुङ्गाले छाएका छन्। तस्वीर : धु्रबसागर शर्मा
प्रतिक्रिया
Facebook Comment