घाँटु नाचको तयारी गर्दै तनहुँका बालिकाहरु

दमौली । तनहुँको भानु नगरपालिका–१३ बाँसपानीका बालिका गुरुङ जातिको प्रसिद्ध घाँटु नाच देखाउने तयारी गर्दै । यहाँका गुरुङ समुदाय घाँटु नाचको संरक्षणमा जुटेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया
Facebook Comment