जम्मु कश्मिरमा भूकम्प, आधा घण्टामा २ पटक धक्का
एजेन्सी। भारतको जम्मु कश्मिर र हिमांचल प्रदेशको सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।
हिमांचलको चम्बामा मध्यान्ह १२ बजेर १० मिनेटमा भूकम्प गएको हो । आधा घण्टाको अन्तरालमा २ पटक धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको खबर आइसकेको छैन ।
प्रतिक्रिया
Facebook Comment