अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको प्रशोधन क्षेत्र

बारा । बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको पाईपलाईन।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलााईनमार्फत मङ्गलबारदेखि डिजल ल्याउँदै छ । पाईपलाईन मार्फत प्रतिघण्टा दुई लाख लिटर आउने बताइएको छ। तस्बिर : रत्न श्रेष्ठ रासस/बारा
प्रतिक्रिया
Facebook Comment