आज घट्यो विदेशी मुद्राको भाउ, कुन देशको कति?

काठमाडौं । आज (बिहिबार) अमेरिकी डलर सहित केही देशको भाउ ओरालो लागेको छ भने केही देशको भाउ स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment