हरियाली धानले भरिभराउ बाग्लुङको कुडुले फाँट

बाग्लुङ । जिल्लाको बागलुङ नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट। समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन्। तस्वीरः खेमराज गौतम रासस
प्रतिक्रिया
Facebook Comment