लम्जुङ केन्द्रविन्दु भएर भूकम्प

डिसी नेपाल
३१ भदौ २०७६ १३:४१

काठमाडौँ । लम्जुङ केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ९ बजेर ५३ जाँदा लम्जुङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *