बागलुङको कुडुँलेमा अवस्थित शालग्राम स्रगहालय

बागलुङ । बागलुङ नगरपालिका –४ कुडुँलेमा रहेको तिरुपती वालाजिधामको मन्दिर परिसरमा निर्माणाधीन भूमिगत शालग्राम संग्रहालयको अवलोकन गर्दै आन्तरिक पर्यटक। भूगर्भ भित्र ७६ मिटर लामो शुरुङमा निर्माण भइरहेको संग्रहालयमा एक लाख शालग्राम राखिने छ । रु।६ करोडको लागतमा निर्माणाधीन संग्रहालय अन्तिम चरणमा छ। तस्वीरः खेमराज गौतम/रासस
Facebook Comment
प्रतिक्रिया
aaha kati ramro photo haru bivinna tharika saligram haru wow thanks for uploding these 100s of saligram photos