खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

कामठाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ।
निगमले प्रतिसिलिण्डर ग्याँसको मूल्य २५ रुपैयाँ र बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको जनाएको छ।
अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर र ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्ने नेपाल आयल निगमले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment