साफ यू–१८ः यस्तो रहेको छ भुटान विरुद्ध नेपालको प्लेईङ–११

डिसी नेपाल
५ असोज २०७६ १४:३१

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

एपीएफको हलचोक मैदानमा हुने खेलका लागि नेपालले प्लेईङ–११ को घोषणा गरेको छ । नेपालले मनिष डाँगी र बृजेश चौधरीलाई अग्र पंक्तिको जिम्मेवारी दिएको छ ।

माल्दिभ्ससँग खेलेको टिममा दुई खेलाडी परिवर्तन गरिएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो ।

प्लेईङ–११

गोलकिपरः विशाल सुनार

डिफेन्डरः अन्जल महर्जन, नविन गुरुङ, विशाल बस्नेत, रन्दिप पौडेलमिडफिल्ड

शिशिर लेखि, जया गुरुङ, मनिष थापा, नितिन थापा

फरवार्डः मनिष डाँगी, बृजेश चौधरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *