भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते स्वर्ण

डिसी नेपाल
८ असोज २०७६ १२:४२

काठमाडौं । आइटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ बर्ष उमेर सूमह भन्दा माथिको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

पोखरामा जारी उक्त प्रतियोगितामा राप्रपाका अध्यक्षसमेत रहेका थापाले भारतीय खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

थापाले भारतका सञ्जय कुमारलाई ६-३ र ६-२ को सेटमा पराजित गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *