धनुषामा करेन्ट लागेर ३ जनाको ज्यान गयो

डिसी नेपाल
८ असोज २०७६ २३:३५

काठमाडौं । गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थित पूर्वेली स्टाफ होटलमा फ्रिजको तारबाट करेन्ट लागेर ३ जनाको बुधबार बिहान ज्यान गएको छ।

मृत्यु हुनेहरुमा उक्त होटलका संचालक सोही ठाउँ बस्ने ५० वर्षीय शिव कुमार महतो, उनकै श्रीमती ४५ वर्षीया देबी माया खत्री र सोही होटलमा काम गर्ने मोरङ उर्लाबारी घर भएकी ४० वर्षीया गीता परियार रहेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *