फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ कार्यक्रम

बैदाम पोखरा । वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहीबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सक्रियतामा वृहत सफाइ गरिँदै । तस्बिर : हरि बास्तोला/रासस/पोखरा
प्रतिक्रिया
Facebook Comment