१६१ रनको लक्ष्य पछ्याएको नेपाल संकटमा

डिसी नेपाल
१४ असोज २०७६ १९:५१

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा जिम्बावेविरुद्व नेपालले खराब ब्याटिङ गरेको छ । सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रनमै ५ विकेट गुमाएको छ।

कप्तान पारस खड्का १२ रन बनाएर आउट भएका छन् । उनले अघिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका थिए । उनलाई कप्तान सेन विलियम्सले आउट गरेका छन् । नपालले पवन सरार्फलाई शुन्य र दिपेन्द्र सिंह ऐरीलाई ४ रनमा गुमाएको थियो । यस्तै आरिफ शेख २५ तथा कुशल मल्ल ५ र।न बनाएर आउट भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *