आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
१५ असोज २०७६ ६:१६

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ ।

अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४० रुपैयाँ २५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ३८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *