बन्दूक बोकेर महराका छोराले दिए ‘क्रान्तिकारीसँग फेरि भेट हुने’ चेतावनी

डिसी नेपाल
१५ असोज २०७६ १०:५४

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराका दुई छोराहरुले फेरि युद्धमा जाने चेतावनी दिएका छन् । पिताले यौन अपराधको विवादमा परेर सभामुख पदबाट राजीनामा दिएपछि छोराहरु निर्मल महरा ‘एटम र राहुल महराले बन्दुक समाएको फोटो राख्दै क्रान्तिकारीहरुसँग फेरि भेट हुने चेतावनी दिएका हुन् ।

उनीहरु दुवैको स्टाटरमा लेखिएको कुरा एउटै छ । फोटो मात्र आ–आफ्नो पोस्ट गरेका छन् । उनीहरुले स्टाटसमा समयले नयाँ बाटो पकड भनेको उल्लेख गरेका छन् जसलाई सांकेतिक रुपमा फेरि युद्धमा जाने संकेतको रुपमा अथ्र्याइएको छ । उनीहरुले जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *