दशैँको टीका ग्रहण गर्दै राष्ट्रपति भण्डारी

डिसी नेपाल
२१ असोज २०७६ १३:१५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो पुजारी र आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *