ट्युबको सहायताले नदी तर्दै

डोटीको सेती नदीमा जोखिम मोलेर ट्युबको सहायताले नदी तर्दै स्थानीय महिला । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय पुल नहुँदा जोखिम मोलेर सेती नदी तर्न बाध्य भएका छन् । तस्वीर: विमलबहादुर विष्ट
प्रतिक्रिया
Facebook Comment