मनाङको अन्न पिस्ने पानी घट्ट

मनाङ । मनाङको नासो गाउँपालिका–८ स्थित ताचै गाउँमा पानीघट्टमा मकै पिसाउँदै महिला । अन्न पिसाउने आधुनिक मेसिन नभएका कारण पानी घट्टबाट नै मकै, गहुँ, फापरलगायत खाद्य वस्तु यहाँका स्थानीयवासीले पिसाउँदै आएका छन् । तस्बिरः रत्न श्रेष्ठ
प्रतिक्रिया
Facebook Comment