मुस्ताङको कोरला नाका सञ्चालन गर्न चिनियाँ पक्षले निर्माण गरेको भन्सार कार्यालय

पोखरा । नेपाल र चीनको सिमानामा पर्ने मुस्ताङस्थित कोरला नाका सञ्चालनको लागि चिनियाँ पक्षले आफ्नो क्षेत्रमा निर्माण गरेको भन्सार कार्यालय। नाकालाई लक्षित गरि चीनले ९० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न गरेको छ। तस्बिर : कमल खत्री/रासस
प्रतिक्रिया
Facebook Comment