तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो

काठमाडौं। यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश आलोचित बनेका हुन्। गीतले छोटो समयमा लोकप्रियता कमाएपनि यसका केही शब्दहरुलाई लिएर युट्युबमा चर्को आलोचना भएको छ। त्यस्ता नकारात्मक कमेन्ट आएपछि अहिले युट्युबको कमेन्टहरु … Continue reading तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो