हिमशृङ्खलाको मनोरम दृश्य

हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको यारुजु भ्यु टावरमा पुगेका पर्यटक र त्यहाँबाट देखिएको मनोरम हिमशृङ्खलाको दृश्य। समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाईमा अवस्थित यस भ्यु टावरबाट अन्नपूर्ण र धवलागिरी रेञ्जका करिब २ दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। तस्वीरः कमल खत्री
प्रतिक्रिया
Facebook Comment