खाउँ-खाउँ लाग्ने मनाङकाे स्याउ (फोटोफिचर)
मनाङ । यातायातकाे पहुँच पुगेलगत्तै मनाङमा उत्पादन हुने स्याउले बजार लिन थालेकाे छ । सडक सञ्जालमा जाेडिएपछि बजार व्यवस्थापमा पनि सहज भएकाले यहाँका किसानहरु स्याउ खेतितर्फ आकर्षित हुन थालेका हुन् ।
विगतमा निर्वाहमुखी हुँदै आएको स्याउ खेतीले अहिले व्यावसायिक रूप लिन थालेको हाे। मनाङकाे ङिस्याङ गाउँपालिका वडा नं १ भ्रताङमा एग्रो मनाङ प्रालिले ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउखेति गरेकाे छ ।
मनाङको स्याउ अधिकांश काठमाडौं, पोखरा, चितवन, बेंसीसहरलगायतका बजारमा खपत हुने गरेको छ। मनाङमा फलेका स्याउहरुलाई डिसीनेपालले आफ्नाे क्यामेरामा कैद गरेकाे छ ।
हेर्नुहाेस् तस्वीरहरु:
प्रतिक्रिया
Facebook Comment