उपनिर्वाचनः समाजवादीले टुंगो लगायो उम्मेद्वार

काठमाडौं। उपनिवार्नचनको मिति नजिकिएसँग दलहरुले धमाधम उम्मेद्वार चयन गरिरहेका छन्। सत्तारुढ दल नेकपाले कास्की–२ विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।
यसैगरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आइतबार बस्ने पदाधिकारी बैठकले उम्मेद्वार चयन गर्दैछ। यसैगरी साझा पार्टीले रजनी केसीलाई कास्की–२ बाट उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।
समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा कास्की-२ प्रतिनिधिसभानिम्ति इन्जिनीयर तथा भूपू ब्रिटिश गोर्खा धर्मराज गुरूंग र प्रदेशसभा निम्ति बाग्लुंग२(ख)मा अशोककुमार बिक र दांग३(ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बानाउने निर्णय गरेको छ!जनतालाई कम्युनिष्ट र कांग्रेसको विकल्प मिल्यो है!
— Baburam Bhattarai (@brb1954) November 3, 2019
यसैबीच समाजवादी पार्टीले मंरिस १४ मा हुने उपनिर्वाचनमा कास्की–२ बाट उम्मेद्वार घोषणा गरेको छ। समाजवादी पार्टीले कास्की–२ बाट इन्जिनियर धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
यसैगरी समाजवादी पार्टीले प्रदेशसभा अन्तर्गत बाग्लुङ–२ (ख) मा अशोककुमार बिक र दाङ–३ (ख) बाट डिल्लीबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।
Provera Best Website Proventil Hfa 90 Mcg Inhaler By Mail cialis without a doctor’s prescription Keflex Antibiotics Order Cheap Propecia Vejiga Propecia
Medicamento Cialis 20 Mg Propecia Works Men cialis from canada Omeprazole Amoxicillin