ट्रम्पलाई २० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश

डिसी नेपाल
२२ कार्तिक २०७६ ९:२५

काठमाडौँ । गत राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न अदालतले आदेश दिएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा न्यूयोर्क स्थित एक अदालतले २० लाख डलर जरिवाना तिर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आदेशका अनुसार राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *