सीमा सुरक्षाका लागि सबै नेपाली एक हुनुपर्छ : अध्यक्ष राणा

डिसी नेपाल
२४ कार्तिक २०७६ २०:४९

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताएका छन् ।

सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उनले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । अध्यक्ष राणाले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताए ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उनले कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले गरेको हस्तक्षेपबारे वर्तमान दुई तिहाइको सरकारको अग्नि परीक्षा शुरु भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *