बोकाको मुल्य दुई लाख ९० हजार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा बोयर जातको बोका विक्री गरेका छन् ।
शुद्ध बोयर जातको ८० किलोको बोकालाई नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन् ।
तस्वीर : कमल खत्री (रासस)
प्रतिक्रिया
Facebook Comment