कप्तान ज्ञानेन्द्र पूनः ‘डक’ आउट

डिसी नेपाल
३० कार्तिक २०७६ ८:५२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा हङकङ विरुद्ध पनि दोस्रो बलमै शून्यमा आउट भएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । हङकङका अजिज खानले दोस्रो बलमा मल्ललाई क्याच आउट गरेका हुन् । क्रिजमा अहिले शरद भेषावकर आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *