स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

डिसी नेपाल
३० कार्तिक २०७६ ११:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्योपचारका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

यसअघि १३ कार्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको १४ कार्तिकमा मिर्गौलाको डाइलाइसिस गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *