आज कुवेत र बहराईन दिनारको भाउ बढ्यो, अन्य देशको कस्तो छ ?

डिसी नेपाल
९ मंसिर २०७६ ७:०४

काठमाडौं । आज (सोमबार) विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ८६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ६३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ८१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *