जोखिमपूर्ण यात्रा गर्दै यात्रु

बनेपा । रोशी गाउँपालिका ५ जल्किनीस्थित गाउँबाट बनेपा जाँदै गरेको बसको छतमा जोखिमपूर्ण यात्रा गर्दै यात्रु। गाडी कम चलेको कारण गाउँबाट शहर जाने यात्रु बसको सिट नपाएपछि छतमा बसेर जाने गर्दछन। तस्बिर : पेमा लामा/रासस
प्रतिक्रिया
Facebook Comment