पोखरामा उम्मेद्वारले भोट हाल्दै गर्दा बम बिस्फोट, बाघमारामा पनि पड्कियो

डिसी नेपाल
१४ मंसिर २०७६ ८:५१

पोखरा । कास्की–२ मा जारी उपनिर्वाचन मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ।

पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसा पोखरा बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै र पोखरा १६ अर्मलामा समाजवादी पार्टीका उम्मेद्वार धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो ।

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ ।

बिस्फोटबाट कुन मानविय क्षति भने नभएको र घटनामा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *