साइक्लिङमा नेपाललाई दुई स्वर्ण

डिसी नेपाल
१८ मंसिर २०७६ १३:३०

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ।

गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जितेका हुने ।

त्यस्तैगरी महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *