आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …
काठमाडौं । आज (बिहीबार) यूके पाउण्ड बाहेक सबै देशको भाउ ओरालो लागेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ र बिक्रिदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ७७ पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ३३ पैसा रहेको छ।
Facebook Comment